काठमाडौं – गृह मन्त्रालयको कार्यालयले एकैपटक ३१ प्रमुख जिल्ला अधिकरी (सिडिओ) र उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले आज २८ जना प्रमुख जिल्ला अधिकारी, ३ जना उप सचिव र एकजना सह सचिवको एकै पटक सरुवा गरेको हो।


ADVERTISEMENT


गृहले काठमाडौँको सीइओमा जनक राज दाहाललाई बोलाएको छ । उनी झापाको सीडीओ थिए । यस्तै काभ्रेका सीडीओ उदय बहादुर रानालाई झापा खटाइएको छ भने जिल्ला प्रशासन कार्यालयका सह–सचिव रामप्रसाद आचार्यलाई गृहमन्त्रालयमा पुर्याइएको हो ।


ADVERTISEMENT

# # #


हेर्नुहोस् कसलाई कहाँ खटाइयो ?