काठमाडौँ नेपाल आयल निगमले डिजेलरमट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।


ADVERTISEMENT


मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटनको अवसरमा डिजेलरमट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाइएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मंगलबार मध्याह्न १२ बजेदेखि डिजेलरमट्टितेल र पेट्रोलको मूल्य लागू हुने घटाइएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


मूल्य घटेसँगै प्रतिलिटर डिजेलरमट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।