काभ्रे – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम गरिने बताएका छन्।


ADVERTISEMENT


जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आज धुलिखेलमा आयोजित कार्यशाला गोष्ठीमा मन्त्री बाँस्कोटाले आर्थिक वृद्धिदर आउँदो वर्षमा आठ दशमलव पाँच प्रतिशत पुर्याउने लक्ष्य लिएको बताए ।


ADVERTISEMENT

# # #


सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बाँस्कोटाले श्रम संस्कृतिलाई उत्पादन एवम् उत्पादकत्वसँग जोड्नुपर्ने बताए ।