काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । परीक्षार्थीमध्ये ३१ जनाको परीक्षा रद्द गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले वि.सं. २०७६ साल वैशाख र जेठ महिनामा सञ्चालित कक्षा ११ को नियमित र आंशिक (ग्रेड वृद्धि र अङ्काङ्कन) परीक्षार्थीहरुको परीक्षाफल प्रकाशन गरेको हो ।


ADVERTISEMENT

# # #


गत वैशाख अन्तिममा शुरु भएर जेठ १४ गते सम्पन्न भएको उक्त परीक्षामा पाँचलाख नौहजार ५२ जना परीक्षार्थी सहभागी भएका थिए ।

यसअघि पनि कक्षा १२ को परीक्षा अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।

प्रतिकृया

प्रतिकृया