काठमाडौँ – उद्योग विभागको महानिर्देशकमा जीवन प्रकाश सिटौला आएका छन् ।


ADVERTISEMENT


यसअघि सम्पत्ति शुद्धिकरणमा महानिर्देशकको भूमिका सफलतापूर्वक निर्वाह गरेका सिटौलालाई उद्योग विभागको जिम्मेवारी दिइएको हो । उनले प्रदेश नं. १ मा अर्थ सचिवको जिम्मेवारी सम्हालेका थिए ।


ADVERTISEMENT

# # #


प्रशासकीय उच्च क्षमता प्रस्तुत गर्ने सिटौला कुनैपनि समस्यालाई सहजरुपमा पार लगाउने क्षमता राख्ने अधिकारीका रुपमा परिचित छन् ।