काठमाडौं । बाराको फेटा गाउँपालिका–४ मा एकै परिवारका ५ जनाको शव भेटिएको छ ।


ADVERTISEMENT


बताराको खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएका हुन् । शवको सनाखत भएको छैन ।


ADVERTISEMENT

# # #


घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी रञ्जित सिंह राठौरको टोली पुगेर अनुसन्धान थालेको छ ।