काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच होटल सोल्टीमा भेटवार्ता सुरु भएको छ ।
नेपाल र चीनबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएसँगै ओली र सीबीच भेटवार्ता सुरु भएको हो ।


ADVERTISEMENT


भेटवार्ता १५ मिनेट लामो हुने जनाइएको छ । सो भेटपछि राष्ट्रपति स्वदेश प्रस्थानका लागि विमानस्थलतर्फ लाग्नेछन् ।


ADVERTISEMENT

# # #