काठमाडौ – मंसिर १४ गते सम्पन्न प्रतिनिधीसभा, प्रदेशसभा, स्थानीय तह र बडाको निर्वाचनमा ५२ स्थानमा भएको निर्वाचनमध्ये ४० ओटा निर्वाचनको मत परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


निर्वाचन आयोगले सार्वजनिक गरेको मणपरिणामा अनुसार प्रदेश सभा अन्तरगत भक्तपुर निर्वाचन क्षेत्र १(क) को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल बिजयी भएका छन् । निर्वाचन आयोगले विभिन्न स्थानीय तहका ३९ ओटा वडाको निर्वाचन परिणाम सार्वजनिक भएको हो । प्रदेश सभाको निर्वाचन दाङ र बाग्लुङको निर्वाचन परिणाम आउने क्रम जारी छ ।


ADVERTISEMENT

# # #


दाङमा नेकपाको उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । प्रतिनिधी सभा कास्कीमा नेकपाको उम्मेदवार अगाडी देखिएका छन् । धरानमा नेकपा र नेपाली काग्रेसका उम्मेदवारबिच कडा प्रतिस्पर्धा भैरहेको छ ।

हेर्नुहोस् मतपरिणाम :