चीनमा प्रकोपसरी फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढेर ८० पुगेको छ । ३ हजार भन्दा बढी संक्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।


ADVERTISEMENT


कोरोना महामारीका कारण हुवेइ प्रान्तको वुहानमा ठप्प प्राय बनेको छ ।रोग नियन्त्रणको लागि निश्चित औषधी उपचार नभएको भन्दै विश्व स्वास्थ्य संगठनले व्यक्तिगत र पारिवारिक स्वास्थ्यमा ध्यान दिन अनुरोध गरेको छ ।


ADVERTISEMENT

# # #