बागमती प्रदेशको प्रदेशसभा बैठक आज पनि बस्दैछ ।


ADVERTISEMENT


विहान साढे ११ बजेबाट बस्ने बैठकमा हिजो प्रदेशसभामा पेश भएको प्रदेशभित्र स–ुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुने सांसद रत्न ढकालले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #


ढकालका अनुसार प्रदेशसभा बैठकको सुरुमै प्रदेशसभा सदस्यहरुलाई उपलब्ध हुने विशेष समयमा सांसदहरुले आफ्नो धारणा राख्नेछन् ।