बागलुङ – असोज लागेपछि बजारमा मुस्ताङका स्याउ भित्रन सुरु हुन्छ ।
हरेक साल दशैं सुरु हुनै लागेपछि नेपाली बजारमा मुस्ताङका स्याउ आउन थाल्दछन् ।
नेपाली उपभोक्ताले यही समयबाट मुस्ताङका स्याउ उपभोग गर्न पाउँछन् ।
यसैबीच विस्तारै बजारमा मुस्ताङमा फलेको स्याउ देखिन थालेको छ ।
हाल बागलुङ बजारमा बिक्रीका लागि मुस्ताङे स्याउ आइसकेका छन्। तस्बिर तारानाथ आचार्य रासस