मकवानपुर – नेपाल लोकतान्त्रिक खेलकुद संघले साफ च्याम्पिएनसिपमा उत्कृष्ट खेल प्रस्तुत गर्ने मकवानपुरका खेलाडी अन्जन बिष्टलाई सम्मान गरेको छ।


ADVERTISEMENT


बिष्टले च्याम्पिएनसिपमा उत्कृष्ट खेल प्रस्तुत गरेको कारण नेपाल लोकतान्त्रिक खेलकुद संघ उनलाई सम्मान गरेको हो ।


ADVERTISEMENT

# # #


नेपाली काङ्ग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति  ईन्द्रबहादुर बानियाँले नगद २५००० (पच्चीस हजार) समेत प्रदान गरी सम्मान गरेका  हुन्।