काठमाडौँ– स्मार्ट डोकोले २६ नोभेम्बर देखि १० डिसेम्बरसम्मआफ्नो अनलाइनपोर्टलमाविभिन्न सामानहरुखरिद गर्दा ७० प्रतिशत सम्मको छुट दिनडोको भरि डिस्काउन्ट योजनालाई अगाडि सारेको छ । यस योजनामा विद्युतीय सामान, पहिरन, मोबाइल फोन, घडी, घरायसी सामाग्रीहरु, बेबी केयर सम्बन्धी सामान तथा अन्य थुप्रै सामानहरुमा विशेष छुटको व्यवस्था मिलाएको छ ।


ADVERTISEMENT


डोको भरि डिस्काउन्ट योजना अन्तर्गत विभिन्न ब्राण्डका जस्तैः सोनि, फिलिप्स, सामसङ, कलर्स, वर्लपूल, याडिडास, रिबक, लेभिस, फार्लिन, अमेरिकन टुरिस्टर, लुमिनार्क लगायतथुप्रै ब्राण्डका सामानहरु विशेष छुटका साथ उपलब्ध रहेका छन् ।


ADVERTISEMENT

# # #


स्मार्टडो कोमा १८ भन्दा धेरै उत्पादन समुह (प्रोडक्ट क्याटगोरी) रहेको छन् भने त्यस अन्तर्गत अन्य उपसमुह पनि रहेका छन् । यहाँ ग्राहकले सहजै रुपमा मोबाइल फोन, विद्युतीय सामान, फेसन आइटम, बच्चाका सामान, घरपालुवा जनावरहरुलाई आवश्यक पर्ने सामान, खाद्य एवं पेय पदार्थ लगायत अन्य थुप्रै सामानहरु पाउने छन् ।

स्मार्टडोकोमा एक क्लिकका भरमा किनिएको सामान सहजै रुपमा ग्राहकको घरको ढोकासम्म आइ पुग्छ । रिंरोड भित्र तथा देशका प्रमुख शहरहरुमा निःशुल्क डेलिभरीको व्यवस्था पनि स्मार्ट डोकोले गरेको छ ।

त्यसैले डोको भरिको डिस्काउन्ट योजनाअन्तर्गत ग्राहकहरुले विशेष डिस्काउन्टमा विभिन्न सामानहरु खरिदगर्न सक्नुहुने छ । त्यसैले १० डिसेम्बर अगाडि आफूलाई चाहिएको सामान डोको भरिको डिस्काउन्टमा खरिद गर्नुहोस्