काठमाडौँ – दोस्रो चरणको निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३मा काँग्रेस नेता विमलेन्द्र निधिलाई पछि पार्दै राजपाका राजेन्द्र महतोले अग्रता लिएका छन्।


ADVERTISEMENT


प्रारम्भिक मत परिणाम अनुसार राजेन्द्र महतोले ५८४ मत ल्याएका छन् भने निधिले ५७१ मत ल्याएका छन् । त्यस्तै माओवादीका रामसिंह यादवले ३४ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #