काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।


ADVERTISEMENT


बैठकमा जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल हुने माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ ।नेकपा ९माओवादी केन्द्र० संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा सुरू भएको छ।