काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।


ADVERTISEMENT


मंगलबार पार्टी कार्यालय च्यासलमा बोलाइएको बैठक तयारी नपुगेको भन्दै बुधबार बिहान ११ बजे बस्ने गरि स्थगित गरिएको हो ।


ADVERTISEMENT

# # #


एमालेले पार्टीको नयाँ कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको छ । जसअनुसार नेताहरुको पुरानो जिम्मेवारी हेरफेर गर्ने समेत गर्ने तयारी भएको छ । बुधबार बस्ने बैठकमा पार्टीको आन्तरिक एजेण्डका साथै कांग्रेससंग भएको सहमतिका साथै पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा समेत छलफल हुने नेताहरुले जनाएका छन् ।