काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा पहिलो पटक सांसदहरूसँग प्रश्नोउत्तर गर्ने भएका छन् ।


ADVERTISEMENT


आज सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफलमा यसबारे छलफल भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डले बताए ।


ADVERTISEMENT

# # #


उनका अनुसार प्रधानमन्त्री ओलीलेप्रधानमन्त्री ६ गते विश्वास मत लिने र ७ गते प्रश्नोउत्तर गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ६ गते विश्वास मत लिने र ७ गते प्रश्नोउत्तर गर्ने कार्यक्रम तय भएको छ । ओली प्रधानमन्त्री भएपछि पहिलो पटक सांसदसँग प्रश्नउत्तर हुन लागेको हो ।

प्रतिनिधिसभा नियमावलीमा हरेक महिना सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तको प्रावधान राखिएको छ ।

आजको बेठकमा प्रतिनिधिसभाको हरेक १५ दिनको कार्यतालिका बनाउने विषयमा पनि छलफल भएको पाण्डेको भनाई छ ।