काठमाडौँ– गीतकार सञ्जिव पुडासैनीको ‘हे शिवजी स्वामी शंकर सार्वजनिक’ गीत सार्वजनिक भएको छ ।


ADVERTISEMENT


तीज विशेष उक्त गीत पुडासैनीले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT

# # #


गीतकारकै स्वरमा गुञ्जिएको उक्त गीतको भिडियोमा मोडेल अनु पोरखेलको अभिनय देख्न सकिन्छ ।

क्यामराम्यान रोशन शेर्पा तथा रत्नमान गुरुङ रहेको गीतको कोरियोग्रापी दिव्य सेढाईँले गरेका हुन् ।