काठमाडौँ– सैनिक मञ्च टुँडिखेलमा फुलपाती बढाइँ गरिदैँछ ।


ADVERTISEMENT


राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा फुलपाती बढाइँ गरिन लागेको हो ।


ADVERTISEMENT

# # #


समारोहमा उच्च पदस्थ अधिकारीहरू समेत सहभागी छन् ।

हेर्नुहोस् भिडियो :