टुँडिखेलमा फुलपाती बढाइँ गरिदैँ (भिडियोसहित) अशोज २४, २०८१ | काठमाडौँ– सैनिक मञ्च टुँडिखेलमा फुलपाती बढाइँ गरिदैँछ । ADVERTISEMENT राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा फुलपाती बढाइँ गरिन लागेको हो । ADVERTISEMENT समारोहमा उच्च पदस्थ अधिकारीहरू समेत सहभागी छन् । हेर्नुहोस् भिडियो :