काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन् ।


ADVERTISEMENT


ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्बोधन मार्फत आफू नेर्तत्वको १०० दिनकोे प्रगति विवरण सार्वजनिक गर्ने उनको सचिवालयले जनाएको हो ।


ADVERTISEMENT

# # #


नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो । सय दिने प्रगति विवरण सार्वजनिक गर्नुअघि अहिले सत्तारुढ दलको बैठक बसेको थियो ।