काठमाडौँ–आईजीपी बसन्त कुँवरले संगठनको छवि उच्च राख्दै नागरिकको सेवामा तल्लीन हुन निर्देशन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


उनले बुधवार प्रहरी प्रधान कार्यालयबाट भर्चुअल मिटिङमा प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै आईजीपी कुँवरले सो निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


आईजीपी कुँवरले प्रहरी संगठनको छविलाई उच्च राख्दै व्यावसायिक एवं निष्ठावान भई नागरिकको सेवामा तल्लीन हुनुपर्ने उनको भनाई छ ।

यसैगरि, उनले आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन समेत आग्रह गरे ।