काठमाडौँ– बागमति खेलकुद विकास परिषद्को १२ औं बैठक सम्पन्न भएको छ ।
मंगलबार प्रदेश युवा परिषद् बागमतीका अध्यक्ष एवं युवा तथा खेलकूद मन्त्री मीनकृष्ण महर्जनको अध्यक्षतामा परिषद्को १२ औ बोर्ड बैठक सम्पन्न भएको हो ।
बैठकमा बागमति प्रदेशको खेलकुद क्षेत्रका अवस्था तथा सुधारका विषयमा छलफल भएको थियो ।