काठमाडौँ– पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालत उपस्थित भएका छन् ।


ADVERTISEMENT


स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी पत्नी निकिताको सभाथमा अदालत पुगेका हुन् ।


ADVERTISEMENT

# # #


कार्तिक २ गते पक्राउ परेका लामिछानेलाई स्वर्णलक्ष्मीको मुद्दामा गत माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।