काठमाडौँ– टिभी हाउस एलजी शोरूमले आफ्नो वार्षिक उत्सव सम्पन्न गरेको छ ।


ADVERTISEMENT


नेपालगन्ज को न्यू रोड मा अवस्थित टिभी हाउस एलजी शोरूम ले आज एक कार्यक्रमका साथ आफ्नो २६ औ वार्षिक उत्सव मनाएको हो।


ADVERTISEMENT

# # #


विगत लामो समय देखि ग्राहकको सेवा मा समर्पित यस पसलले सो अवसरमा एलजी ब्राण्डका सामानहरूको खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ ।

साथै किस्ताबन्दी र एक्सचेञ्जको अफर को पनि व्यवस्था गरिएको एलजी शोरूमका संचालक जहाँगिर सैयद ले जानकारी गराए ।