काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार साउन १३ गते बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।

बैठकमा हालै सम्पन्न पार्टीको महाधिवेशनको समीक्षा मुख्य एजेन्डा रहने जनाइएको छ। साथै, महाधिवेशनपछि पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।