काठमाडौँ– तीनकुनेमा राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ।


ADVERTISEMENT


प्रदर्शनकारीहरूले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको छ।


ADVERTISEMENT

# # #


त्यस्तै, केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि गरिएको छ। आन्दोलनको स्थिती नियन्त्रणमा राख्न प्रहरीद्वारा कडा कदम चालेको बताइएको छ।

लाईभ भिडियो