हेटौंडा –बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा बुझाएका छन् ।


ADVERTISEMENT


सोमबार नै राजीनामा दिने घोषणा गरे बमोजिम उनले आज स्वकीय सचिव छत्र लामाद्वारा प्रदेश प्रमुख कार्यालयमा राजीनामा पत्र बुझाएका हुन्।


ADVERTISEMENT

# # #


लामाले राजीनामा पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको प्रमुख स्वकीय बलराम गैरेलाई दिए।

बिरामी भएर काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा हेटौंडा आइसकेका छन् ।