काठमाडौं–चैत्र ८ गतेदेखि सञ्चालनमा हुने शैक्षिक सत्र २०४७ को माध्यमिक शिक्षा परीक्षा एसइई को तयारी पुरा भएको छ ।


ADVERTISEMENT


नेपाल राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा यस बर्ष ४ लाख ८५ हजार ५ सय ८६ विद्यार्थी सहभागी हुँदैछन् ।


ADVERTISEMENT

# # #


नियमित तर्फ ४ लाख ५२ हजार ७ सय ८१ जना परीक्षार्थी रहेको बोर्डले जनाएको छ ।–आजको नागरिक दैनिकबाट