काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले नख्खु कारागारबाट निकालेका छन् । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछानेलाई जेन–जी पुस्ताका केही व्यक्ति र रास्वपाका नेताहरुले कारागारमुक्त गरेका हुन् ।


ADVERTISEMENT


आजै रास्वपाका सांसदले सामूहिक राजीनामाको घोषणा गरेका थिए ।


ADVERTISEMENT

# # #