काठमाडौं– सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित तिहार क्याम्पेन “तिहारको मूड, सबै गुड१” घोषणा गरेको छ।


ADVERTISEMENT


यो अफरले नेपालभरका ग्राहकहरूलाई अद्भुत छुट र रोमाञ्चक लक्कीड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गर्दै तिहारलाई अझ विशेष बनाउनेछ।


ADVERTISEMENT

# # #


यो अफर आश्विन २६ देखि कार्तिक ३०, २०८२ सम्म देशभरका अधिकृत सामसङ विक्रेताहरुमा लागू हुनेछ। यस अवधिमा ग्राहकहरूले सामसङका टिभी, फ्रिज र वाशिङ मेसिन मा आकर्षक छुटका साथ नयाँ भर्सनका उत्पादनहरू किन्न सक्नेछन्, जसले प्रकाशको यो पर्वलाई झनै उज्यालो बनाउनेछ।

अफर विवरणहरू :

साथै, सामसङले आफ्ना ग्राहकहरूका लागि आकर्षक साप्ताहिक र बम्पर पुरस्कारहरू पनि उपलब्ध गराएको छ।

पुरस्कार विवरणहरू :

 

 

 

 

 

 

लक्की ड्रमा सहभागी हुने तरिका

सामसङका टिभी, फ्रिज वा वाशिङ मेसिन खरिद गर्ने ग्राहकहरूले उत्पादनको सिरियल नम्बर SMS मार्फत पठाएर लक्की ड्रमा भाग लिन सक्नेछन्।

सहभागी हुन “Samsung [Serial Number]” लेखी ३५००१ मा पठाउनुपर्छ। सन्देश पठाएपछि तत्कालै पुष्टि सन्देश (Confirmation SMS) प्राप्त हुनेछ।

विजेताहरूको घोषणा हरेक साताको अन्त्यमा Samsung Plaza र Big Digital का फेसबुक तथा इन्स्टाग्राम पेजहरूमा गरिनेछ।

सामसङले ग्राहकहरूका लागि InstaFinance सेवा मार्फत शून्य प्रतिशत ब्याजदरमा सजिलो EMI विकल्प पनि उपलब्ध गराएको छ, जसका लागि नागरिकता प्रमाणपत्र मात्र आवश्यक पर्छ।

यसका साथै, ArkoStore वा नजिकको अधिकृत सामसङ स्टोरमार्फत पुराना टिभी वा होम अप्लायन्स साट्दा  ७,००० सम्मको एक्सचेन्ज बोनस समेत प्राप्त गर्न सकिनेछ।