काठमाडौं– नेपाली बजारमा आज सुन र चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको स्थिर रहेको छ।


ADVERTISEMENT


गत शुक्रबारको तुलनामा सुनको मूल्य ३ हजारले बढेको छ भने चाँदीको मूल्य पनि ४० ले वृद्धि भएको छ ।


ADVERTISEMENT

# # #


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ हजार १ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।