काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।


ADVERTISEMENT


महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार सुन तोलामा २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार २० रुपैयाँ कायम भएको हो।