काठमाडौं– नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । शर्मालाई आज २ बजे शपथ गराउने तयारी भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जानकारी दिएको छ ।
उनलाई पराराष्ट्रको जिम्मेवारी दिने तयारी भएको बताइएको छ । उयी दुवै मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्दै आएकी छन् ।
केही दिनअघि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन अनुरोध गरेकी थिइन् ।



























































