काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँको कारोबार भएकोमा आज सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जनताएको छ ।
त्यसैगरी बुधबार ४ हजार ४७० मा कारोबार भएको चाँदीको मुल्य आज तोलामा ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।






















































