काठमाडौं – जय भिमसेन महाराज पत्रकार सम्मेलन कार्यक्रम बागमती प्रदेशका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ ज्यूको प्रमुख आतिथ्यतामा सु सम्पन्न भएको छ ।


ADVERTISEMENT


मुख्यमन्त्री बानियाँले भने पराम्परा धर्म संस्कृति मृत अमृत संस्कृतिलाई हामीले देखिएको सत्य भन्दा पनि नदेखिएका मन मस्तीक र मन सुद्ध बनाएर गरेका सबै कार्यहरु सम्पन्ना हुने बताए । उनले भने सबै भन्दा पहिला आफ्नो मनलाई चित र बुद्धि शुद्ध राखेरआरधाना गर्दा राम्रो हुने बताए । उनले भिम्सेनको पराम्परा संस्कृति पाँच हजार वर्ष अगाडीको फर्केर हेर्दा भिम्सेन सक्ति र साधानाको महाराजको रुपमा देशैभरी मान्दै आएको बताए ।


ADVERTISEMENT

# # #


उनले नेवारी भाषा र तमाङ भाषालाई सरकारले पनि अग्रज दिएको बताउदै हाम्रो पराम्परा संस्कृतिलाई जोगाउनलाई बागमती प्रदेशको मुल धर्म रहेको बताए । उनले बागमती प्रदेश सरकार प्राचिन सभ्यता, संस्कार, संस्कृति र पराम्परालाई निरन्तरता दिने मानव सभ्यतासँग जोडिएका व्यवहारीक वैज्ञानीक भएको बताए ।

उनले भने विज्ञानले पनि मृत्यु भएपछि मान्छेको आत्म कही कतै गएर बस्छ भन्ने उनको भनाइ रहेको छ । धेरैले सत्यलाई विश्वास नगरेको बताए । तर यथार्थ सत्य सत्य नै हुने उनको दाबी छ । मानीको दैनिकी पनि समयअनुसार परिवर्तन हुने बताउदै विभिन्न मठ मन्दीर संम्प्रदालाई कसरी व्यवस्थीत बनाउने तर्फ बागमती प्रदेशले विशेष रुपमा अवल रहेर अगाडी बढने प्रतिबद्धता गरे ।