काठमाडौं – दोलखाको मालु मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा मिलेर बुथ कब्जा गरेपछि तनाव सिर्जना भएको छ ।


ADVERTISEMENT


यसको विरोधमा एमाले र रास्वपाले नाराबाजी गरेका छन् । मतदान केन्द्रमा तनाव शान्त पार्न प्रयास भइरहेको छ ।


ADVERTISEMENT

# # #