दोलखाको मालु मतदान केन्द्रमा बुथ कब्जा गरेपछि तनाव फाल्गुन २१, २०८२ | काठमाडौं – दोलखाको मालु मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा मिलेर बुथ कब्जा गरेपछि तनाव सिर्जना भएको छ । ADVERTISEMENT यसको विरोधमा एमाले र रास्वपाले नाराबाजी गरेका छन् । मतदान केन्द्रमा तनाव शान्त पार्न प्रयास भइरहेको छ । ADVERTISEMENT