नुवाकोटको ऐतिहासिक साततले दरबार भूकम्पको सिकारमा परेको कारण नै टेकोको भरमा आफनो अस्तित्व जोगाईरहेको छ । दुई वर्षअघि नै यसको पुनःनिर्माण हुने भनिए तापनि साढे तीन वर्षदेखि यो दरबार धराप र जीर्ण अवस्थामा यसैगरी टेकोको भरमा उभिरहेको छ । नेपाल एकीकरणको अभियानको क्रममा नुवाकोट विजयपछि वि।सं। १८१९ मा नौ तले दरबारको निर्माण गरेका थिए । तर, १९९० सालको भूकम्पका बेला भत्किएपछि ७ तलामा सीमित बनेको हो । चीनको सहयोगमा आगामी चैतबाट यसको पुनःनिर्माण थालिने पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ । तस्वीर : रासस
ताजा खबर
- सिंहदरबारमा सत्तारुढ छलफल गर्दै गर्दा कांग्रेसले डाक्यो विपक्षी दल बैठक
- प्रचण्ड, केपी र रवि सिंहदरबारस्थित छलफलमा, के हुँदैछ कुराकानी ?
- बागमती प्रदेश : १० महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
- दश महिनामा नवलपरासीबाट करिब २१ अर्ब राजस्व सङ्कलन
- ११ बजे संसद बैठक बस्दै, समावेश छैन गृहमन्त्रीलाई बोल्ने समय (कार्यसूची सहित)