काठमाडौंमा भूकम्पको धक्का Jul 6, 2019 | काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । थप विवरण आउन बाँकी छ । ADVERTISEMENT