काठमाडौँ – बलिउड स्टर सलमान खान अभिनित फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गरिएको उक्त टेलरमा ‘चुलबुल पाण्डे’को भूमिकामा सलमान एकपटक फेरि पुलिस अफिसर बनेका छन् ।


ADVERTISEMENT


फिल्ममा सोनाक्षी सिन्हा, किच्चा सुदीप, सई मान्जरेकर, प्रमोद खन्ना लगायतको भूमिका रहेको छ । यही फिल्ममाफर्त नै फिल्ममा महेश मान्जरेकर की छोरी सई मान्जरेकरले डेब्यू गर्दैछिन् । ‘दबंग ३’ डिसेम्बर २० मा रिलिज हुँदैछ ।


ADVERTISEMENT

# # #


फिल्मलाई प्रभु देवाले निर्देशन गरेका छन् । यस्तै संगीत साजिद वाजिद र कथा स्वयम् सलमानले नै लेखेका हुन् । फिल्मलाई सलमान खान, अरबाज खान र निखिल द्विवेदीले प्रस्तुत गरेका हुन् ।

यस्तो छ ट्रेलर :