काठमाडौं । नेपालीहरुको महान चाड तिहारको उत्सव दिन भाईटिकाले दिदी र भाइको पवित्र नातालाई जीवन्त बनाईदिने गरेको छ ।


ADVERTISEMENT


यस बर्षको भाइ टिकामा देशभर र विदेशमा समेत नेपालीहरुले भाइटिका लगाएर रमाईलो गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै सेलिब्रेटीहरुको भाइटिका रमाईलोका तस्विरहरु समेत यहाँ प्रस्तुत गरिएको छ ।