काठमाडौं – भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि पनि समेटेको चर्चा चलिरहँदा ‘कालापानी’ नामक गीत सार्वजनिक भएको छ ।


ADVERTISEMENT


कालापानी हाम्रै हो, लिपुलेक फिर्ता गर नारासहित ‘कालापानी’ नामक गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा हिमाल, पहाड र तराई सबै नेपाली एकसाथ आफ्नो देशको भूमि बचाउन जुटौँ भन्ने सन्देश दिन खोजेको छ ।


ADVERTISEMENT

# # #


प्रभावन जेको शब्द, संगीत र जे लगायत सपना गुरुङ, कुमार पौडेल, विवेक चौलागाई र जीवन बादुले गीतमा स्वर भरेका छन् ।