काठमाडौं – एनएमबी बैंकले आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश दिने भएको छ । बैकले ३५ प्रतिशत लाभांश दिन लागेको हो ।


ADVERTISEMENT


बैंकले २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश दिने जनाएको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ । बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लाभांश वित्तरण हुनेछ ।