काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुन सहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । ले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा राहदानी नम्बर ईए ५८०७५९८ बाहक Chen Qinghuang र राहदानी नम्बर ईएच ६५९६६३७ बाहक Chpen Zhaoyang रहेका छन् । बिहीबार राति नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट आएका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार वाकथ्रु गेटमा जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।