काठमाडौ । लघुवित्त क्षेत्रको एक अग्रणी संस्थाको रुपमा परिचित छिमेक लघुवित्त वित्तीय संस्था ले १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको अवसरमा आफ्ना समस्त सदस्यवर्ग, शुभ चिन्तक एवं शेयरधनीहरुमा सुख, शान्ति समृद्धि एवं प्रगतिको शुभकामाना आदान प्रदान गरी १९औं वार्षिकोत्सव मनाएको छ । संस्थाले केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखाहरुबाट समेत विभिन्न सामाजिक कार्यहरुको आयोजना गरेको थियो, साथै संस्थाको साधारण सभा आगामी मिति २०७६ मंसिर ३० गते हुने कार्यक्रम रहेको छ ।


ADVERTISEMENT