काठमाडौँ – एनआईसी एशिया बैंकले नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७, रानीनगरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैँकले उक्त शाखारहित सेवामा बिहीबारबाट कारोबार सञ्चालन गरेको हो । बैंकले संचालनमा ल्याएको रानीनगर शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन विनयी त्रिवेणी गाउँपालिका वडा नं. का वडा अध्यक्ष प्रितम गुरुङ्ग र वडा नं. ७ का वडा अध्यक्ष गोपाल बहादुर क्षेत्रीले संयुक्त रुपमा गरे ।


ADVERTISEMENT

# # #


उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा अनिता थापाज्यूलाई नियुक्त गरिएको बैँकले जनाएको छ ।