काठमाडौं — सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपका मेचीनगर इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


विप्लव सूमहका झापा जिल्ला सदसस्यसमेत रहेका याम कुमार गिरीलाई महानगरीय अपराध महाशाखाबाट खटिएकव टोलीले शुक्रबार बेलुका तिनकुनेबाट पक्राउ गरेको जनाइएको छ ।


ADVERTISEMENT

# # #


उनलाई भदौ २३ गते झापाको बिर्तामोडस्थित एक सहकारीमा बम विस्फोट गराएको आरोपमा प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।