नेपाल प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १७९को दीक्षान्त समारोहबाट ९१ जना प्रहरी पास आउट भएका छन्। जसमा ९ जना महिला छन्।


ADVERTISEMENT


१८ महिने लामो तालिम सकेर उनीहरू पास आउट भएका हुन्। तालिममा प्रहरी निरीक्षक किरण राउत प्रथम भए। अनिल थापा द्वितीय हुँदा सुवास खतिवडा तेस्रो हुन पुगे।


ADVERTISEMENT

# # #


शुक्रबार भएको पास आउट समारोहमा प्रहरी निरीक्षक आफ्ना सिनियर अफिसर र आफन्तहरुसँग खुसी साट्न ब्यस्त देखिन्थे।