एजेन्सी,
ताइवानमा आज राष्ट्रपति निर्वाचनमा लागि लाखौंले मतदान गर्दैछन् । यो चुनावले ताइवानको चीनसँगको सम्बन्धको भविष्य तय गर्नेछ । राष्ट्रपति साइ इङ्ग वेन चीनको प्रभावमा ताइवन बस्न नहुने चुनावी नारासहित चुनावी प्रतिस्पर्धामा छिन् ।


ADVERTISEMENT


उनका मुख्य प्रतिस्पर्धी हान क्यु यु भने चीनसँगको समस्या सिघ्र समाधानको पक्षमा रहेका छन् । उनी चीन पक्षधर नेता हुन् ।


ADVERTISEMENT

# # #